हजुरआमाको हत्या गर्ने नाती पक्राउ
काठमाडौं : म्याग्दीको बेनी नगरपालिकामा धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ। बेनी नगरपालिका–२, खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा उनकै छोरीका छोरा (नाती) २६ वर्षीय आशिष बरुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।सोमबार बिहान करिब ११: ३० बजेको समयमा बरुवालले घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







